Call for Application: Barbara Foundation COVID-19 Distinguished Award

Eligible candidates for the Barbara Foundation COVID-19 Distinguished Award are requested to submit their application by January 7, 2021 (Poush 23, 2077). बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान आह्वान यतिबेला नेपाल लगायत विश्वभरि नै कोरोना भाइरसको महामारीले जनजीवन आक्रान्त परेको छ । नेपालभित्र जनस्वास्थ्य तथा पत्रकारिता क्षेत्रका समर्पित व्यक्तिहरू आफ्नो स्वास्थ्यको ख्याल नगरि दिनरात नेपालीहरूको सेवामा […]


प्रेस बक्तव्य – बारबरा फाउन्डेसन कोभिड–१९ विशेष सम्मान

यतिबेला नेपाल लगायत विश्व मानव जाति कोरोना भाइरसद्वारा सिर्जित महासंकटसँग जुधिरहेको छ । महासंकटका बेला म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुरक्षित रहन म विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु । धैर्य र संयमतापूर्वक विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी मापदण्दलाई पूर्ण रुपमा पालना गर्दै आफू, परिबार र समुदायलाई सुरक्षित राख्ने अभियानमा सरिक […]