Call for Application: Barbara Foundation COVID-19 Distinguished Award

Eligible candidates for the Barbara Foundation COVID-19 Distinguished Award are requested to submit their application by 10 July, 2021 (26 Ashad, 2078). बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान आह्वानयतिबेला नेपाल लगायत विश्वभरि नै कोरोना भाइरसको महामारीले जनजीवन आक्रान्त परेको छ । नेपालभित्र जनस्वास्थ्य क्षेत्रका समर्पित व्यक्तिहरू आफ्नो स्वास्थ्यको ख्याल नगरि दिनरात नेपालीहरूको सेवामा खटिरहनुभएको छ । […]


प्रेस बक्तव्य – बारबरा फाउन्डेसनमार्फत् उद्यमी सुहिृद घिमिरेबाट रू १ करोड १ रूपैया राशीको पुरस्कार घोषणा

यतिबेला नेपाल लगायत विश्व नै कोरोना भाइरसको नयाँ भेरियन्टद्वारा सिर्जित अनिश्चियको महामारीसँग लडिरहेको छ । विकसित देशहरूलाई समेत अप्ठ्यारोेमा पारेको यो समस्यामा जनस्वास्थ्यका कमजोर पूुर्वाधार, राज्यका निकायको अपर्याप्त सहयोग र सीमित श्रोत साधनको उपलव्धता भएको हाम्रो जस्तो मुलुक गम्भीर स्थितीमा छ । यस्तो स्थितीमा पनि अग्रपंक्तिमा बसेर खट्ने सम्पूर्णमा हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ […]